शंखमुलमा सर्वोच्चका न्यायाधीश रणवहादुर वममाथि गोली प्रहार

वमको उपचार नर्भिक अस्पतालमा हुदै

शंखमुल नजिकैको युएनपार्क छेउमा सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बममाथि गोली प्रहार भएको छ । बिहान ११:१५ मा गोली लागेका उनको नभिर्क अस्पतालमा उपचार भइरहेको छ । घट्नामा उन्का अंगरक्षक पनि घाइते भएका छन् । गोली कसले चलायो भन्ने थाहा हुन सकेको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।