काठमाण्डौ क्षेत्र नं २  मा ३० उम्मेदवार,४०मतदान स्थलमा ८१  हजार ९ सय ७० मतदाता

कपन अनलाइन

काठमाडौँ,मङ्सिर ३ ।

काठमाण्डौ क्षेत्र नं २  मा ३०  उम्मेदवार रहेका छन । काठमाण्डौ  क्षेत्र नं २  मा ४०   मतदान स्थलमा ८१  हजार ९ सय ७०  जना मतदाताले भोलि मंसिर ४ गते मतदान गर्दैछन ।

काठमाण्डौ क्षेत्र नं २   मा  ४१,९६१ जना  महिला मतदाता रहेका छन भने  ४०,हजार ९ जना   पुरुष मतदाता रहेका छन। २०  राजनीतिक दल र १० जना स्वतन्त्र उम्मेदवार रहेको काठमाण्डौ क्षेत्र नं २   मा  १२.३७ प्रतिशत  आदिवासी /जनजाती र  ८३.३३  प्रतिशत खस आर्य  मतदाता रहेका छन।

विवरण :

तपाइँको प्रतिक्रिया ।