नेपाल मेडिकल कलेजबाट हराइरहेकी चौलागाईलाइ खोजिदिन आग्रह !

नेपाल मेडिकल कलेजबाट हराइरहेकी चौलागाईलाइ खोजिदिन आग्रह !

कपन अनलाइन
काठमाडौं, कात्तिक २९।

नेपाल मेडिकल कलेजमा उपचार गराई रहेकी ४३ वर्षीय यसोदा चौलागाईलाई खोजिदिन परिवारले आग्रह गरेको छ।

कार्तिक २८ गते बिहान ११.४० बजेको समय देखि हराएकी उनले रातो कुर्ता सुरुवाल र रातो सुईटर लगाएको जानकारी दिदै परिवारले भेटमा नजिकको प्रहरी चौकी वा 9843707614, 9845917353,9851133883 मा सम्पर्क गर्नका लागि अनुरोध गरेको छ।

तपाइँको प्रतिक्रिया ।