काठमाण्डौ जिल्लामा सबैभन्दा धेरै मतदाता क्षेत्र नं २ मा ,कुन क्षेत्रमा कति मतदाता छन ?

कपन अनलाइन
काठमाडौं, कात्तिक २९।

काठमाण्डौ जिल्लाको क्षेत्र नं २ मा सबैभन्दा बढी ८१,९७० मतदाता रहेका छन काठमाण्डौ जिल्लाका १० वटा प्रतिनिधि सभा सदस्य निर्वाचनमा क्षेत्रमा ६ लाख ५२ हजार १ सय २६ मतदाता रहेका छन।

एक महानगर,१० नगर र १३८ वटा रहेको काठमाण्डौको   क्षेत्र नं १ मा सबैभन्दा कम ४५,०१८ मतदाता रहेका छन।

कुन निर्वाचन क्षेत्रमा कति मतदाता ?

काठमाडौं क्षेत्र नं १ : ४५,०१८

काठमाडौं क्षेत्र नं २: ८१,९७०

काठमाडौं क्षेत्र नं ३: ५८,८८९

काठमाडौं क्षेत्र नं ४ : ६९,७५२

काठमाडौं क्षेत्र नं ५ : ७०,९१९

काठमाडौं क्षेत्र नं ६ :६२, १०२

काठमाडौं क्षेत्र नं ७  : ६१,२९१

काठमाडौं क्षेत्र नं ८ : ५३,१०६

काठमाडौं क्षेत्र नं ९  : ७२,१७३

काठमाडौं क्षेत्र नं १० : ७६,९०६

तपाइँको प्रतिक्रिया ।