यस्तो छ बागमती प्रदेशमा उमेर समुहगत मत, २६-४० उमेर समुहमा सबैभन्दा बढी मत

यस्तो छ बागमती प्रदेशमा उमेर समुहगत मत, २६-४० उमेर समुहमा सबैभन्दा बढी मत
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक २१।
निर्वाचन आयोगले बागमती प्रदेसको उमेर समुहगत मतदाताको विवरण सार्वजनिक गरेको छ। बागमती प्रदेसमा सबै भन्दा बढी मतदाता २६ वर्ष देखि ४० वर्ष सम्मको समुहमा रहेको छ।
यस समुहमा ६०६२२० पुरुष मतदाता  रहेका छन भने ६०९५९७ महिला मतदाता रहेका छन। त्यस्तै यस प्रदेशमा सबै भन्दा कम मतदाता ८१ वर्ष माथिको उमेर समुहमा रहेका छन ।
हेर्नुहोस निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण :
तपाइँको प्रतिक्रिया ।