युद्ध रोक्नुहोस् : मोहम्मद शमसुल हकबाबु (बंगलादेश)
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक ५ ।
चारैतिर अराजक युद्ध चलिरहेको छ ।
डरलाग्दो वातावरण, दुःस्वप्नले सताउने,
अहिले युद्धको समय होइन,
यो त प्रेम को समय हो !
युद्ध चाहँदैन म सुरक्षा चाहन्छु ।
म सुरक्षितवातावरण चाहन्छु संसार बचाउनको
लागिप्रकृति जोगाउन, आशा गर्छु– युद्ध रोकिनुपर्छ ।
(अनुवाद : कमल ढुङ्गाना)
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।