गृह मन्त्रालयले ३० जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर

गृह मन्त्रालयले ३० जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ)  हेरफेर

काठमाडौ : गृह मन्त्रालयले ३० जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ।गृह मन्त्रालयले मंगलबार सार्वजनिक गरेको सरुवा सूचीअनुसार सिन्धुपाल्चोकमा बलभद्र गिरी, पाल्पामा कृष्णप्रसाद ज्ञवाली, इलाममा विष्णु कार्की, मनाङमा भिमकान्त शर्मा र ओखलढुङगामा यादव सुवेदीलाई सिडिओ बनाइएको छ।

हेर्नुहोस सूची

CDo Transfer nepal2CDo Transfer nepal1CDo Transfer nepal

तपाइँको प्रतिक्रिया ।