दशैं टिकाको साइत ११ : ५१ मा उत्तम

कपन अनलाइन

काठमाण्डौ ,असोज १९ ।

२०७९ सालको बडा दशैंको साइत असोज १९ गते ११ः५१ मा उत्तम रहेको नेपाल पञ्चाङ निर्णायक समितिले जनाएको छ ।

समितिका अनुसार असोज १९ गते १० बजेर ३४ मिनेटमा देवी विसर्जन गर्ने र ११ः५१ टिका लगाउँदा उत्तम हुने र  उक्त दिन दिनभर नै टिका ग्रहणको लागि उपयुक्त रहेको समितिले जनाएको छ ।

घटस्थापनाको शुभ साइत भने असोज १० गते विहान १० बजेर २३ मिनेटमा रहेको थियो  ।

तपाइँको प्रतिक्रिया ।