बुढानिलकण्ठ-१२ मा पनि डोजर चल्ने , वडाले जारी गर्यो ३५ दिने सुचना !

बुढानिलकण्ठ-१२ मा पनि डोजर चल्ने , वडाले जारी गर्यो ३५ दिने सुचना !

कपन अनलाइन
काठमाडौं, भाद्र  ३१।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ ले सुचना जारी गर्दै सडक र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका संरचना हटाउन ३५ दिने सुचना जारी गरेको छ।

वडा नं १२ का अध्यक्ष शम्भु भट्टराईले जारी गरेको सुचनामा अनुमति नलिई निर्माण भएका संरचनाहरु पनि हटाउन अनुरोध गरिएको छ भने निर्माण इजाजत किने तथा अन्य प्रक्रिया ६० दिन भित्र नियमित गर्न आग्रह समेत गरिएको छ।

सो सूचनालाई बेवास्ता गरेमा प्रचलित कानुन र मापदण्ड अनुसार कारवाही प्रक्रिया अगाडी बढाउने वडाले जानकारी दिएको छ।

सुचना :

No photo description available.

तपाइँको प्रतिक्रिया ।