बुढानिलकण्ठ-६ मा पनि डोजर चल्ने , वडाले जारी गर्यो ३५ दिने सुचना !

बुढानिलकण्ठ-६ मा पनि डोजर चल्ने , वडाले जारी गर्यो ३५ दिने सुचना !

कपन अनलाइन
काठमाडौं, भाद्र  ३१।

बुढानिलकण्ठ नगरपालिका वडा नं ६  ले सुचना जारी गर्दै सडक र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका संरचना हटाउन ३५ दिने सुचना जारी गरेको छ।

वडा नं ६  का अध्यक्ष रवी खड्का ले जारी गरेको सुचनामा अनुमति नलिई निर्माण भएका संरचनाहरु पनि हटाउन अनुरोध गरिएको छ ।

सो सूचनालाई बेवास्ता गरेमा प्रचलित कानुन र मापदण्ड अनुसार कारवाही प्रक्रिया अगाडी बढाउने वडाले जानकारी दिएको छ।

सुचना :

May be an image of text that says '"स्वच्छ, शान्त, समृद्ध, पर्यटकीय नगर बूढानीलकणठ" बूढानीलकण्ठ नगरपालिका वडा कार्यालय खड़का भद्रकालीगठमाडी बागमती प्रेदेश, नेपाल प.सं.०७९१८० सुचना. न. १३ मिति २०७९।०५1३१ सुचना! सुचना!! सुचना !!! विषय: अनधिकृत संरचना हटाउने सम्बन्धमा। प्रस्तुत विषयमा यस बूढानीलकण्ठ नगरपालिका ६ नं. वडा भित्र सार्वजनिक जग्गा (प्रति जग्गा)मा निर्माण भएका अनधिकृत संरचना यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र हटाउनु हुन यसै सुचना मार्फत सम्बद्ध सबै सरोकारवालालाई सूचित गरिन्छ साथै यो सूचनालाई वेवास्ता गरि ३५ दिन भित्र अनधिकृत संरचना नहटाइएको पाईएमा नगरपालिकाको नियमानुसार अनधिकृत संरचना हटाइने व्यहोरा समेत जानकारी गरिईन्छ। fal 出की रवि वडा अध्यक्ष टोल नं. ૧६६0૦૧૦૦૦३૨, फोन www.budhanilkanthamun.gov.np, E-mail: Info@budhanilkanthamun.gov.nn Û'

तपाइँको प्रतिक्रिया ।