गोकर्णेश्वर-८ माकलबारीकाे वाग्मती किनारमा भेटियो बेबारिसे शव भेटियो

गोकर्णेश्वर-८ माकलबारीकाे वाग्मती किनारमा भेटियो बेबारिसे शव भेटियो

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २६।

गोकर्णेश्वर नगरपालिका वडा नं ८   माकलबारी क्षेत्रको वाग्मती नदी किनारमा बेवारिशे शव फेला परेको छ ।

अन्दाजी २८-३० बर्षीय पुरुषको उत्तानो अवस्थामा रहेको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।प्रहरी वृत बौद्धका अनुसार शवको हालसम्म सनाखत भएको छैन ।शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लागिएको छ । घटनाको अनुसन्धान जारी रहेको छ। फोटो सौजन्य : गोकर्णेश्वर खबर

 

तपाइँको प्रतिक्रिया ।