बिहान चार दशमलव २ को परकम्प

बिहान चार दशमलव २ को परकम्प

काठमाडौँ, २३ जेठ । आज बिहान २ बजेर ३३ मिनेट जाँदा तिब्बत र सिन्धुपाल्चोक केन्द्रविन्दु भएको ४.२ रिक्टर स्केलको परकम्प गएको छ ।
images
गत वैशाख १२ गतेको ७.६ रिक्टर स्केलको भूकम्पपछि मुलुकमा पटक पटक परकम्प महसुस गरिँदैआएको छ । खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ‘गोरखा भूकम्प’पछि दैनिक चार रिक्टरभन्दा मुनिका करिब ३०० को सङ्ख्यामा ससाना पराकम्प गइरहेको छ ।

‘गोरखा भूकम्प’ यता मात्र ६ रिक्टरभन्दा माथिका चार र साना ठूला गरी करिब २० हजार परकम्प गइसकेको बताइएको छ ।

तपाइँको प्रतिक्रिया ।