अस्थायी विद्यालय
नेकपा (एमाले) राष्ट्रिय स्वयंसेवक परिचालन अभियानअन्र्तगत काठमाडौंँ निर्वाचन क्षेत्र नं ३ सुन्ताखानमा खटिएको टोलीले निर्माण गरेको अस्थायी विद्यालय सुन्ताखान माविको एमाले नेता माधवकुमार नेपालबाट अनुगमन तथा निरीक्षण । तस्बिर ः कृष्णराज गौतम, रासस ।
तपाइँको प्रतिक्रिया ।