असार १८ गते सनिवार खुलाल कार्की एकता समाजको आयोजनामा रक्तदान कार्यक्रम हुने

कपन अनलाइन

काठमाण्डौ ,असार १६।

असार १८ गते सनिवार खुलाल कार्की एकता समाजको आयोजनामा रक्तदान कार्यक्रम हुने भएको छ।

चावहिल चुच्चेपाटीमा रहेको बेकरी क्याफे नजिक हुने उक्त रक्तदान कार्यक्रम बिहान ११.१५ बजे सुरु हुनेछ।

रगतको अभावलाई पूर्ति गर्नका लागि आयोजना गरिएको सो रक्तदान कार्यक्रममा सहभागी हुनका लागि आयोजकले अनुरोध गरेको छ।

तपाइँको प्रतिक्रिया ।