सेन्ट लरेन्स कलेज चावहिलमा असार १७ गते ( भोलि ) रक्तदान कार्यक्रम हुने

कपन अनलाइन

काठमाण्डौ ,असार १६।

सेन्ट लरेन्स कलेज चावहिलमा असार १७ गते ( भोलि ) रक्तदान कार्यक्रम हुने भएको छ।

लायन्स क्लव अफ काठमाण्डौ युनाइटेडको आयोजना र  सेन्ट लरेन्स कलेज चावहिल ( पिपल बोट ) को आयोजनामा हुने सो रक्तदान कार्यक्रम बिहान ७.३० बजे बाट सुरु हुनेछ।

रगतको अभावलाई पूर्ति गर्नका लागि आयोजना गरिएको सो रक्तदान कार्यक्रममा सहभागी हुनका लागि आयोजकले अनुरोध गरेको छ।

तपाइँको प्रतिक्रिया ।