भूकम्पपीडितलाई नेताको साथ…….
.भूकम्पले गाँउमा बस्न नहुने बनाएपछि सिन्धुपाल्चोकबाट काठमाडौँ आएर बौद्धमा अस्थायी बसोबास गरेकालाई भेट्दै नेकपा (एमाले) नेता माधवकुमार नेपाल, पोलिटव्यूरो सदस्य अरुण नेपाल लगायत । विस्थापित हुनेमा फुल्पिङकट्टी, बाह्रबिसे, गाती, मार्मिङ लगायत रहेका छन् । तस्बिर ः अच्युत रेग्मी
तपाइँको प्रतिक्रिया ।