१७ औ अन्नपूर्ण चेसमा पायोनियर पब्लिक स्कुल बुढानिलकण्ठ -१२ को उत्कृस्ट प्रदर्शन

१७ औ अन्नपूर्ण चेसमा पायोनियर पब्लिक स्कुल बुढानिलकण्ठ -१२ को उत्कृस्ट प्रदर्शन

१७ औ अन्नपूर्ण चेसमा पायोनियर पब्लिक स्कुल बुढानिलकण्ठ -१२ ले  उत्कृस्ट प्रदर्शन गरेको छ। अन्नपूर्ण मावीले आयोजना गरेको मैत्रीपूर्ण बुद्दीचाल प्रतियोगितामा सो विद्यालयका विद्यार्थीहरु विभिन्न उमेर समुहमा बिजयी बनेका छन।

उक्त प्रतियोगितामा अन्डर -१० मा राजीव कार्की  प्रथम बनेका थिए भने  १४ वर्ष उमेर समुहमा स्नेहा बुढाथोकी दितीय बनेकी थिइन् ।त्यस्तै अन्डर -१० उमेर समुहमा बिनिता गौतम तृतीय र अन्डर १० उमेर समुहमा सुशान्त धमला तृतीय बनेका छन।

यसैगरी सो प्रतियोगितामा युनिका राना मगर पाचौ,दिया ढुंगाना छैटौ बनेका थिए भने १४ वर्ष उमेर समुहमा अंकित भुजेल ८ औ स्थानमा रहेका थिए।

 

 

 

तपाइँको प्रतिक्रिया ।