बुढानिलकण्ठ नगरपालिकाको नगर सभा आज ,सम्पूर्ण सेवाहरु सहित वडा कार्यालय बन्द रहने

बुढानिलकण्ठ नगरपालिकाको नगर सभा आज ,सम्पूर्ण सेवाहरु सहित वडा कार्यालय बन्द रहने

कपन अनलाइन

काठमाण्डौ ,असार ९।

आज  असार ९ गते बुढानिलकण्ठ नगरपालिकाको नगर सभा हुने भएकाले नगर र वडा कार्यालयका सम्पूर्ण सेवा बन्द हुने भएका छन। बुढानिलकण्ठ नगरपालिकाको नगर सभा वडा नं ७ मा रहेको अमुप्रस्थ पार्टी प्यालेसमा हुने भएकोले सम्पूर्ण सेवा बन्द रहने जानकारी दिइएको छ ।

सूचना :

May be an image of text that says 'टोल नं. १६६००१०००३२ फोन ४३७२७२५ शान्त समृद्ध, पर्यटकीय नगर बूढानीलकण्ठ" बूढानीलकण्ठ नगरपालिका नगर कार्यपालिकाको कार्यालय हात्तीमौडी. बागमती.परदेर नगर प.सं: ০৩ಧ प.सं:०७६/७९ ७९ च.नं: जीलकण्ठ मिति विषय: सेवा प्रवाह सम्बन्धमा। बूढानीलकण्ठ नगरपालिका नगर प्रमुख श्री मिठाराम अधिकारी बाट निम्न मिति समय स्थानमा दशौं नगर सभा आब्हान भएकोले उक्त नगर कार्यपालिकाको कार्यालय कार्यालयहरुबाट हुने सेवा प्रवाह बन्द रहने व्यहोरा सम्बन्धित सवैको जानकारीको लागी यो वडा सूचना प्रकाशित गरिएको छ। तपसिल मिति २०७९ गते बिहिवार अधिकृत समय विहान बजे पशासकीय प्रमुख ३ે. स्थान होटल अनुप्रस्थ इभेण्ट एण्ड ब्याडक्वेट बूढानीलकणठ न.पा.-७, काठमाण्डौ वेब साईट:www.budhanikanthamun.gov.np, Email: info@budhanilkanthamun.gov.np budhanilkanthamun@gmail.com'

तपाइँको प्रतिक्रिया ।