कागेश्वरी मनोहरा नगरपालिकाको नगर सभा सम्बन्धि सार्वजनिक सुचना

कागेश्वरी मनोहरा नगरपालिकाको  नगर सभा सम्बन्धि सार्वजनिक सुचना

कपन अनलाइन

काठमाडौं, असार ८ ।  कागेश्वरी मनोहरा नगरपालिकाले नगर सभा सम्बन्धि सार्वजनिक सुचना जारी गरेको छ। प्रशासकीय अधिकृत भोजराज घिमिरेले जारी गरेको उक्त सुचनामा नगर कार्यपालिकाको मिति २०७९/०३ ०३ गते बसेको बैठकको निर्णयानुसार स्थानीय सरकार संचालन ऐन २०७४को दफा १९ बमोजिम कागेश्वरी मनोहरा नगरपालिकाको नगर सभाको छैठौ अधिबेशन २०७९ साल असार १० गते शुक्रबार बिहान ७:४५ बजे नर्लिंङ रिसोर्ट कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ मा बस्ने आव्हान गरिएको हुँदा कागेश्वरी मनोहरा नगरपालिकाका नगर सभाका सम्पूर्ण सदस्यहरुलाई उपस्थितिका लागि सार्वजनिक सुचना मार्फत अनुरोध गरिएको छ ।

 

तपाइँको प्रतिक्रिया ।