एउटा दोबाटो खोजी यसैको : प्रविण कटवाल ( कविता )
कपन अनलाइन
काठमाण्डौ ,असार ४ ।
टक्क अडिएर अगाडि जाँदा मन बहलाउने
एउटा दोबाटो
आफ्नै आखाँ अगाडि खुसीफालिदिने
एउटा दोबाटो
दुई मनको मिलन गराई दिने
एउटा दोबाटो
जितलिई आफैं मैदानमाउत्रने
एउटा दोबाटो
सललपानीसँगै बगीदिने
एउटा दोबाटो
आफू बोट भई फलदिने
एउटा दोबाटो
तिर्खा लाग्दाखोलासम्मपुगीदिने
एउटा दोबाटो
भलिबलआफैं कोर्ट आफैं भइदिने
एउटा दोबाटो
एउटा दोबाटो खोजी यसैको ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।