टोखा नगरपालिका प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसको अग्रता

टोखा नगरपालिका प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसको अग्रता

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ३।

टोखा नगरपालिकामा मेयर तथा उपमेयरमा नेपाली काँग्रेसले अग्रता लिएको छ । काँग्रेसकी मेयर उम्मेद्वार रजनी थापाले ७८१९ मत पाएकी छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी एमालेका प्रकाश अधिकारीले ७५१० मत ल्याएको छ । रजनी ३०९ मतले अगाडि रहेकी छन् ।

त्यस्तै उपमेयर तर्फ काँग्रेसका मुरारी तामाङ एमालेकी उपमेयर ज्ञानमाया डंगोल बीच ८१८ फराकिलो मतान्तर सहित अगाडि छन् । तामाङले ७८३६ मत प्राप्त गरेका छन् भने डंगोलले ७०१८ मत पाएकी छन् ।

तपाइँको प्रतिक्रिया ।