बुढानिलकण्ठ-१० मा खुल्ला सदस्य पदको लागि मैदानमा दृढ र सक्रिय देवी

बुढानिलकण्ठ-१० मा खुल्ला सदस्य पदको लागि मैदानमा दृढ र सक्रिय देवी

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २६।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा नेकपा एमालेको तर्फबाट खुल्ला सदस्य पदको उम्मेदवार बनेकी देवी रेग्मी लामो समय देखि राजनीति संगै सामाजिक विकासको आन्दोलनमा सक्रिय रहेकी छन।

प्रौड उमेरमा अध्ययन सुरु गरेर दृढ अठोटका कारण  कानुन विषयमा उच्च मावी शिक्षा पुरा गरेर स्नातक अध्ययनरतनेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य रेग्मी  विभिन्न महिला समुह र संघ संस्थाहरुमा आवद्ध रहेकी छन।

नेकपा एमालेको प्रारम्भिक कमिटी देखि जिल्ला सदस्य बनेकी रेग्मी बुढानिलकण्ठ -१० मा सक्रिय र क्रियाशील महिला नेतृका रुपमा परिचित रहेकी छन।

तपाइँको प्रतिक्रिया ।