नेकपा एस बुढानिलकण्ठ -११ की प्रभावशाली नेतृ शुसीला बस्नेत नेकपा एमालेमा प्रवेस

नेकपा एस बुढानिलकण्ठ -११ की प्रभावशाली नेतृ शुसीला बस्नेत नेकपा एमालेमा प्रवेस

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २६।

नेकपा एकीकृत समाजवादी  बुढानिलकण्ठ-११ की प्रभावशाली नेतृ शुसीला बस्नेत नेकपा एमालेमा प्रवेस गरेकी छन।

नेकपा एसको अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य रहेकी बस्नेत नेकपा एमालेमा भएको विभाजन संगै नेकपा एसमा सक्रिय रहेकी थिइन्।

बुढानिलकण्ठ नगरपालिकामा संगठन विस्तार ,निर्माण र परिचालनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी बस्नेतको आगमनले बुढानिलकण्ठ -११ मा नेकपा एमालेलाई निकै ठुलो सहयोग भएको भन्दै वडा कमिटीका अध्यक्ष कृष्ण भट्टराईले खुसि व्यक्त गरेका छन।

हिजो मात्र नेकपा माओवादी केन्द्र बुढानिलकण्ठ -११ का अध्यक्ष कृष्ण कुमार भट्टराई नेकपा एमालेमा प्रवेस गरेका थिए।

तपाइँको प्रतिक्रिया ।