बुढानीलकण्ठ- ८ मा नेकपा माओवादी केन्द्रका सदस्य उम्मेदवार सहित तिन दर्जन नेकपा एमालेमा प्रवेस

बुढानीलकण्ठ- ८ मा नेकपा माओवादी केन्द्रका सदस्य उम्मेदवार सहित तिन दर्जन नेकपा एमालेमा प्रवेस

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २०।

बुढानीलकण्ठ नगरपालिका वडा नं ८ मा नेकपा माओवादी केन्द्रका केन्द्रिय विभाग सदस्यहरु सहित वडा सदस्य पदका उम्मेदवारहरु नेकपा एमालेमा प्रवेस गरेका छन।

बुढानीलकण्ठ नगरपालिका वडा नं.८ मा नेकपा माओवादी केन्द्रबाट वडा सदस्यमा उम्मेदवारी दिएका राजु हमाल र लिला दियाली तथा सीता ढकाल पौडेल समेतका नेताहरु नेकपा एमालेमा प्रवेस गरेका हुन्।

नेकपा एमालेमा को को  प्रवेश गरे ?

नयनसिंह ओली – संघीय परिषद् सदस्य

सीता ढकाल पौडेल – केन्द्रिय सहकारी विभाग सदस्य

ज्ञानेन्द्र बूढाथोकी – प्रदेश कमिटी सदस्य

खड्ग देवकोटा – सदस्य, बागमती सम्पर्क समन्वय समिति

राजु हमाल – वडा सदस्य उम्मेद्वार माओवादी केन्द्र

लिला दियाली – वडा सदस्य उम्मेद्वार माओवादी केन्द्र

रामचन्द्र वाग्ले

सविना वाग्ले

सुशील वाग्ले

सुनिल वाग्ले

विष्णु कुमार देवकोटा

एलिस घिमिरे

इन्दिरा लम्साल

इन्दिरा अधिकारी

एलिसा घिमिरे

अश्विनी पौडेल

समृद्धि थापा

शताव्दी विक्रम थापा

अश्मी ठकुरी

समिक्षा बुढाथोकी

दिक्षा पुलामी मगर

सिर्सा हमाल

स्मृति शिवाकोटी

सुमन देवकोटा

सुस्मिता थापा

रचना बलामी

तपाइँको प्रतिक्रिया ।