गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा कस्तो बन्यो नेकपा एमालेको टिम ?

कपन अनलाइन

काठमाडौँ, बैशाख १५ ।गोकर्णेश्वर  नगरपालिका वडा नं ९    मा  नेकपा एमालेका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन |गोकर्णेश्वरमा   रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर वडा नं ९    को अध्यक्षमा   राजेन्द्र सिंह ठकुरीले  उम्मेद्वारी दर्ता गराएका छन।

त्यस्तै वडा नं ९    को खुल्ला सदस्यमा एमालेका शिवराम कारंजित र शिवराम खुलाल  उम्मेद्वारी दर्ता गराएका छन भने महिला सदस्यमा  शुशिला राउत उम्मेदवार  बनेकी छन।सो वडाको दलित महिला सदस्य पदमा नेकपा एमाले कि कमला बि.क उम्मेदवार बनेकी छन।

तपाइँको प्रतिक्रिया ।