गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा कस्तो बन्यो नेपाली कांग्रेसको टिम ?
कपन अनलाइन
काठमाडौँ, बैशाख १५ । गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा नेपाली कांग्रेसका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन |गोकर्णेश्वरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर वडा नं ८ को अध्यक्षमा नन्दलाल श्रेष्ठले उम्मेद्वारी दर्ता गराएका छन ।
त्यस्तै वडा नं ८ को खुल्ला सदस्यमा नेपाली कांग्रेसका फुर्साङ लामा तामाङ र राजेश दाहाल ले उम्मेद्वारी दर्ता गराएका छन भने महिला सदस्यमा तारादेबी फुयाल उम्मेदवार बनेकी छन।सो वडाको दलित महिला सदस्य पदमा नेपाली कांग्रेस कि अन्जु भुसाल उम्मेदवार बनेकी छन।
तपाइँको प्रतिक्रिया ।
