बुढानिलकण्ठ -११ मा कस्तो बन्यो नेकपा माओवादी केन्द्रको टिम ?

कपन अनलाइन

काठमाडौँ,बैशाख १४।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११   मा नेकपा माओवादी केन्द्रका   उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन।

बुढानिलकण्ठ -२ मा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर वडा नं ११   को अध्यक्षमा रेवत राज तिमल्सिनाले  उम्मेद्वारी दर्ता गराएका  छन।

त्यस्तै वडा नं ११  को खुल्ला सदस्यमा नेकपा माओवादी केन्द्रका हरिभक्त गिरि र  विश्वमवर खड्काले  उम्मेद्वारी दर्ता गराएका छन भने महिला सदस्य पदमा सुमिरा भण्डारी   उम्मेदवार बनेकी छन।

सो वडाको दलित महिला सदस्य पदमा  नेकपा माओवादी केन्द्रकी पार्वती परियार  उम्मेदवार बनेकी छन।

तपाइँको प्रतिक्रिया ।