को को बने काठमाण्डौका १० नगरमा नेकपा एमालेका प्रमुख र उपप्रमुख उम्मेदवार ?
कपन अनलाइन
काठमाडौं, बैशाख १२।
नेकपा एमालेले काठमाण्डौ जिल्लाका १० नगरपालिकामा प्रमुख र उपप्रमुख पदका उम्मेदवार चयन गरेको छ। बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि केहि नगरपालिकामा नयाँ र केहीमा पुराना नगर प्रमुख र उपप्रमुख दोहोरिएका छन ।