प्रेस चाैतारी नेपाल उपत्यका प्रदेश कमिटीको अध्यक्षमा बिष्णु आचार्य,को को बने पदाधिकारी ?

प्रेस चाैतारी नेपाल उपत्यका प्रदेश कमिटीको अध्यक्षमा बिष्णु आचार्य,को को बने पदाधिकारी ?

कपन अनलाइन

काठमाण्डौ ,फागुन २२।

प्रेस चाैतारी नेपाल उपत्यका प्रदेश कमिटीको अध्यक्षमा बिष्णु आचार्य निर्वाचित भएका छन। काठमाण्डौको अर्पण ब्यान्केटमा भएको   उपत्यका प्रदेश कमिटीको अधिवेसनले आचार्यको नेतृत्वमा ३७ सदस्यीय कमिटी चयन गरेको हो।

सो अधिवेसनबाट उक्त कमिटीको  उपाध्यक्षमा ज्याेति जिसी,महिला उपाध्यक्षमा सीता पाैडेल अर्चना, महासचिवमा  घनश्याम धमला, सचिव  रमेश तिमल्सिना, समावेसी सचिवमा लिला श्रेष्ठ र काेषाध्यक्ष सालिकराम लामिछाने निर्वाचित भएका छन।

फागुन २१ भएका १०  प्रदेस अधिवेसनबाट चयन भएका अध्यक्षहरु : 

१.प्रदेश १ : अविजाल विष्ट
२.मधेश प्रदेश : फणि महत
३.बागमती प्रदेश : शरद सापकोटा
४.गण्डकी प्रदेश : इन्द्र पौडेल
५.लुम्बिनी प्रदेश : शोभाखर पन्थी
६.कर्णाली प्रदेश : प्रकाश अधिकारी
७.सुदुरपश्चिम प्रदेश : कृष्ण ओली
८.उपत्यका प्रदेश : विष्णु आचार्य
९.प्रतिष्ठान प्रदेश : सरोज ढुङ्गेल
१० एशोसिएट प्रदेश : श्रीहरि थापा

 

तपाइँको प्रतिक्रिया ।