धरहरा ओलीको शुभकामना

kp-oli

नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले २०७१ सालको अन्तिम दिन आज धरहरा चढी नयाँ वर्षका लागि आफ्नो शुभकामना सन्देश दिनुभएको छ । अपराह्न धरहरा चढेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले २०७२ सालमा नेपाली जनताले नयाँ संविधान पाउने विश्वास व्यक्त गर्नुभयो ।

तपाइँको प्रतिक्रिया ।