दिप मण्डला युवा क्लवको सचेतना तथा स्वास्थ्य सामाग्री वितरण अभियान सम्पन्न

दिप मण्डला युवा क्लवको सचेतना तथा स्वास्थ्य सामाग्री वितरण अभियान सम्पन्न

कपन अनलाइन
काठमाडौं, माघ २२ ।

दिप मण्डला युवा क्लवको सचेतना तथा स्वास्थ्य सामाग्री वितरण अभियान सम्पन्न भएको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेर विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहेको सो क्लवले वडाको  साततले ,नारायणचाेक ,पंन्चकुमारी चाेक,मिलनचाेक ,शिव मन्दिर बडा कार्यलय र  बिबेकचाेक क्षेत्रमा मास्क र स्यानीटाइजर वितरण गरेको हो ।

सो अवसरमा क्लवले करिव २५०० मास्क वितरणका साथै कोरोना प्रकोप विरुद्ध सचेतनामुलक कार्यक्रम गरिएको जानकारी दिदै क्लवका सचिव प्रदिप मैनालीले आगामी दिनमा पनि अन्य अभियान संचालन हुने बताएका छन ।

तपाइँको प्रतिक्रिया ।