सेताम्य हिउँमा सिंगारिएकी सुन्दर चम्पादेवी …..

सेताम्य हिउँमा सिंगारिएकी सुन्दर चम्पादेवी …..

कपन अनलाइन

ओखलढुंगा  , माघ २२।

ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकाका विभिन्न पर्वतहरु हिउँले सिंगारिएका छन। प्राकृतिक र सांस्कृतिक रुपमा निकै सुन्दर र महत्वपूर्ण रहेको चम्पादेवीका अग्ला पर्वतहरु अहिले सेताम्य भएका छन। फोटो : मुन्ना भाई

तपाइँको प्रतिक्रिया ।