गोकर्णेश्वर नगरपालिकामा कोभिड १९ बिरुद्दको बुस्टर खोप लगाउने कार्य स्थगित

गोकर्णेश्वर नगरपालिकामा  कोभिड १९ बिरुद्दको बुस्टर खोप लगाउने कार्य स्थगित

कपन अनलाइन

काठमाडौँ, माघ २१।  गोकर्णेश्वर नगरपालिकाले कोभिड १९ बिरुद्दको बुस्टर खोप लगाउने कार्यस्थागित गरिएको सार्वजनिक सुचना मार्फत जानकारी गराएको छ। जन स्वास्थ्य अधिकृत हरि प्रसाद उपाध्याय द्वारा जारि गरेको उक्त सुचनामा नगरपालिकाको अगुवाइमा कोभिड १९ बिरुद्दको बुस्टर खोप लगाउने कार्य मिति २०७८ साल माघ २१ गते सम्म संचालन गर्दै आएकोमा अर्को सुचना प्रकाशित नभए सम्मको लागि कोभिड १९ बिरुद्दको बुस्टर खोप लगाउने कार्य स्थगित गरिएको  जानकारी गराइएको छ ।

तपाइँको प्रतिक्रिया ।