भोलि बुधवार सार्वजनिक बिदा

भोलि बुधवार सार्वजनिक बिदा

कपन अनलाइन

काठमाण्डौ ,माघ १८ ।

सरकारले तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयका आधारमा बुधबार सार्वजनिक बिदा दिने सूचना गृह मन्त्रालयले निकालेको हो ।

सुचना :

तपाइँको प्रतिक्रिया ।