दुई टुक्रा : बिक्रम श्रेष्ठ ‘सागर’
कपन अनलाइन
काठमाण्डौ ,माघ ८।
काखमा स्वर्ग
स्वप्नील सपना इतिहासमै रह्यो यदि भने ।
आमाको काखमा स्वर्ग देखेनन् यदि भने ।
संस्कार अनि सभ्यता हराउने छ एकदिन ।
सच्चा सपुत पाएनन देशले यदि भने ।।
मान्छे
मान्छे विश्वासले कहलिन्छ मान्छे ।
घातमा पुच्छर नभएको मान्छे ।।
चेत अचेत मुर्ख दानव सब ।
कर्मले बन्ने हुन् बुद्धिमान कब ।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।