गजल : दीपदर्शन पुरी
कपन अनलाइन
काठमाण्डौ ,माघ ८।
गरिबको, मिठो गाँस बनाउ जीन्दगी,
थकित बटुवाको बाँस बनाऊ जीन्दगी ।
अभावको हुरी चले सन्तोकले छेकेर,
पीडित मनहरुको आश बनाउ जीन्दगी ।
काडामाथि घृणा होईन फुल्नै पर्दा एकिदन,
मिलनरुपी कल्पनाको सुवास बजाऊ जीन्दगी ।
नओईलने पुषझै सम्पूर्णमा फुलेर,
प्राणको सञ्चार गर्ने श्वास बनाऊ जीन्दगी ।
हरेक आत्मा अन्तरमा एउटै ईश्वर बिराजमान,
अमूल्य चोला यो खास बनाऊ जीन्दगी ।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।