गोकर्णेश्वर नगरपालिकामा माघ ४ र ५ गते पनि फाइजर खोप लगाइने,कहाँ कहाँ छन खोप केन्द्र ?

गोकर्णेश्वर नगरपालिकामा माघ ४ र ५ गते पनि फाइजर खोप लगाइने,कहाँ कहाँ छन खोप केन्द्र ?

कपन अनलाइन

काठमाण्डौ ,माघ ३।

गोकर्णेश्वर नगरपालिकामा माघ ४ र ५ गते पनि फाइजर खोप लगाइने भएको छ। नगरपालिकाले सुचना प्रकासित गर्दै माघ ३ गते सम्म खोप लगाउन छुटेका १२ देखि १७ वर्ष सम्मका नगरवासीहरुले तलका खोप केन्द्रमा गएर खोप लगाउन सक्ने जानकरी दिएको छ ।

सुचना :

तपाइँको प्रतिक्रिया ।