नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण  

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण  

कपन अनलाइन

काठमाडौं माघ १ नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण  पुष्टि भएको छ । पौडेलले आफूलाई कोरोना पुष्टि भएको सामाजिक सञ्जाल फेसबुक बाट  जानकारी गराएका छन  ।कोरोना पुष्टि भएपछि उनि  आइसोलेसनमा रहेको पनि जानकारी गराएका छन ।

तपाइँको प्रतिक्रिया ।