प्याव्सनको बागमती प्रदेस अधिवेसन स्थगित

प्याव्सनको बागमती प्रदेस अधिवेसन स्थगित

कपन अनलाइन

काठमाण्डौ ,पौष ३०।

प्याव्सनको बागमती प्रदेस अधिवेसन स्थगित भएको छ। प्याव्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले बिज्ञप्ति जारी गर्दै माघ ३ गते हुने भनेको अधिवेसन स्थगित गरिएको जानकारी दिएका छन।

 

तपाइँको प्रतिक्रिया ।