नेकपा एमाले  भक्तपुरको अध्यक्षमा बचन देउजा , को को बने पदाधिकारी ?

नेकपा एमाले  भक्तपुरको अध्यक्षमा बचन देउजा , को को बने पदाधिकारी ?

कपन अनलाइन

काठमाण्डौ ,पौष २४।

नेकपा एमाले  भक्तपुरको आठौ जिल्ला अधिबेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ । आज भएको बन्द सत्रबाट  बचन देउजाको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो ।

त्यस्तै  नेकपा एमाले भक्तपुरको  उपाध्यक्षमा सूर्यविनायक नगरपालिकाका मेयरा बासुदेव थापा चयन हुनु भएको छ भने सचिवमा मोहनबीर श्रेष्ठ, उपसचिवमा मिलन सुवाल र दामोदर दंगाल चयन भएका छन ।

तपाइँको प्रतिक्रिया ।