एमाले मजदुर विशेष जिल्ला कमिटी काठमाडौंको अध्यक्षमा जितेन्द्र श्रेष्ठ ,को को बने पदाधिकारी ?

एमाले मजदुर विशेष जिल्ला कमिटी काठमाडौंको अध्यक्षमा जितेन्द्र श्रेष्ठ ,को को बने पदाधिकारी ?

कपन अनलाइन

काठमाण्डौ ,पौष २४।

नेकपा एमाले मजदुर विशेष जिल्ला कमिटी काठमाडौंको अध्यक्षमा जितेन्द्र श्रेष्ठ सर्वसम्मतमा निर्वाचित भएका छन । नेकपा  एमालेको मजदुर विशेष जिल्ला कमिटी ७ औँ जिल्ला अधिवेशनले अध्यक्षमा श्रेष्ठसहित ४७ सदस्यीय जिल्ला कार्यसमिति पनि निर्विरोध निर्वाचित गरेको छ ।

जिल्ला अधिवेशनको बन्द सत्रले  उपाध्यक्षमा तुलसी सिवाकोटी, सचिवमा सुमन पराजुली उपसचिवमा बंशि भट्टराई र बिजया खडकालाई चयन गरेको छ ।

तपाइँको प्रतिक्रिया ।