नेकपा एमाले काठमाण्डौ छैटौ जिल्ला अधिवेसन उद्घाटन सत्रमा हुने र्यालीको रुट सार्वजनिक

कपन अनलाइन

काठमाण्डौ ,पौष २२।

पौष २३ गते अन्तरास्ट्रिय क्रिकेट मैदान मुलपानीमा हुने नेकपा एमालेको छैटौ जिल्ला अधिवेसन उद्घाटन सत्रमा हुने बृहत र्यालीका लागि रुट सार्वजनिक गरिएको छ।

काठमाण्डौ बानेश्वर स्थित अर्याल होटलमा आयोजित पत्रकार सम्मेलनमा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा  जिल्ला अध्यक्ष कृष्ण राईले र्यालीको रुट सार्वजनिक गरेका हुन।

यस्तो छ उदघाटन शत्रमा र्यालीको रुट : 

१. शंखरापुर नगरपालिका र कगेश्वरी मनोहरा नगरपालिकाका वडा नं १,२,३,४,र ५ : थली चौर

२. काठमाडौँ क्षेत्र नं १ का वडा नं १०, ९, ३१  र क्षेत्र नं २ का कामपा वडा नं ९ र ३२: कोटेश्वर –पेप्सीकोला – सनसिटी हुदै मुलपानीको पिपलबोट

३.काठमाडौँ क्षेत्र नं ३,४ ,५,६ र ७ ,गोकर्णेश्वर नगरपालिकाका सबै र कामपा ६ : जोरपाटी पेट्रोल पम्प नारायणटार

तपाइँको प्रतिक्रिया ।