स्वतन्त्र बचत तथा ऋण सहकारी संस्था लिमिटेड गोकर्णेश्वर ३को १५ औं बार्षिक साधारण सभा हुने

स्वतन्त्र बचत तथा ऋण सहकारी संस्था लिमिटेड गोकर्णेश्वर ३को  १५ औं बार्षिक साधारण सभा हुने

कपन अनलाइन

काठमाडौं, पौष १७ । गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखानमा संचालित स्वतन्त्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं बार्षिक साधारण सभा हुने भएको छ  । आर्थिक उन्नयनको पहिलो पाइला, स्वतन्त्र साकोस भन्ने मूल नाराको साथमामा पौष १७ गते शनिबार गोकर्णेश्वर नगरपालिका वडा नं ९ स्थित सुनगाभा पार्टी भेन्युमा बिहान ११ बजे देखि शुरु हुने उक्त कार्यक्रममा संस्थाका सदस्यहरुलाई  उपस्थित हुनको लागि आयोजक संस्थाले अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।