नेपाली कांग्रेस गोकर्णेश्वर ५ इकाईले  शनिबार रक्तदान गर्ने

कपन अनलाइन

काठमाडौं पौष ९ । नेपाली कांग्रेस गोकर्णेश्वर ५ इकाईले  बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ।  रक्तदान जीवनदान भन्ने मूल नारालाई आवलम्बन गर्दै २०७८ साल पौष १० गते शनिबार गोकर्णेश्वर नगरपालिका वडा नं ५ कार्यलय परिसर जोरपाटी चोकमा बिहान ९ बजे देखि संचालन हुने उक्त रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्न  आयोजकले अनुरोध गरेको छ।

तपाइँको प्रतिक्रिया ।