दक्षिणकाली नगरपालिकाको मतदाता नामावली संकलन गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ।

दक्षिणकाली नगरपालिकाको  मतदाता नामावली संकलन गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ।

कपन अनलाइन

काठमाडौं, पौष ३। दक्षिणकाली नगरपालिकाले मतदाता नामावली संकलन गर्ने सम्बन्धी  सार्वजनिक सुचना जारी गरेको छ  । सुचना अधिकारी दिपक कुमार केसीले जारी गरेको उक्त सुचनामा दक्षिणकाली नगरपालिकाको अनुरोध बमोजिम जिल्ला निर्वाचन कार्यालय काठमाडौंको मिति २०७८ पौष २ को पत्र बाट २०७८ साल पौष ४ गते देखि फर्पिंङस्थित इलाका प्रशासन कार्यालय दर्तास्थल राखी अर्को निर्णय नभए सम्मको लागि नियमित रुपमा मतदाता नामावली संकलन गरिने व्यवस्था भएकोले सम्बन्धित सबैलाइ सार्वजनिक सुचना मार्फत  जानकारी गराइएको उल्लेख गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।