प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोधलाइ कायम राख्ने
कपन अनलाइन
काठमाडौँ, मंगसिर २८। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्को अवरोध कायमै राख्ने भएको छ ।मंगलबारदेखि सुरु हुने संसद्को हिउँदे अधिवेशनमा पार्टीको रणनीतिबारे छलफल गर्न बसेको एमाले संसदीय दलको बैठकले संसद्मा अवरोध कायमै राख्ने निर्णय गरेको हो ।नयाँ दल एकीकृत समाजवादी अवैध भएको र त्यसमा सभामुख अग्नि सापकोटाले सघाएको भन्दै एमालेले संसद निरन्तर अवरोध गर्दै आइरहेको छ ।
फाइल तस्बिर
तपाइँको प्रतिक्रिया ।