३२८२ मत गणना हुँदा देउवा ३५९ मतले अगाडी

३२८२ मत गणना हुँदा देउवा ३५९ मतले अगाडी

कपन अनलाइन

काठमाण्डौ ,मंसिर २८।

कांग्रेस सभापतिका लागि भएको मतदानमा शेरबहादुर देउवाले अग्रता बढाएका छन् ।  अहिलेसम्म जम्मा ३२८२ मत गणना भएको छ । जसमा ५६ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

अहिलेसम्म देउवाले १५५६ मत प्राप्त गर्दा शेखर कोइरालाले भने  ११९७ मत प्राप्त गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।