सुगम बचत तथा ऋण सहकारी संस्थाको २० औं बार्षिक साधारण सभा  हुने

सुगम बचत तथा ऋण सहकारी संस्थाको २० औं बार्षिक साधारण सभा  हुने

कपन अनलाइन

काठमाडौं मंगसिर २४। बुढानिलकण्ठ नगरपालिका वडा नं ११ जगडोलमा संचालित सुगम बचत तथा ऋण सहकारी संस्थाको २० औं बार्षिक साधारण सभा  हुने भएको छ ।भोलि शनिबार राष्ट्रिय शहिद तथा शान्ति पार्क निजामति स्मारक गोकर्ण जगडोलमा बिहान १० बजे  संस्थाको २० औं साधारण सभा हुने भएको हुँदा सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुलाई उपस्थित हुनको लागि  सर्वाजनिक सुचना मार्फत जानकारी गराएको छ।

तपाइँको प्रतिक्रिया ।