२० वर्षिया अनुशा लुइँटेल बनिन नेकपा माओवादीको गाउँपालिका कमिटी उपाध्यक्ष

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर १३।

ओखलढुंगा जिल्ला चम्पादेवी गाउँपालिकाकी  २० वर्षीया अनुशा लुइँटेल नेकपा  माओवादी केन्द्रकाे पालिका कमिटी उपाध्यक्ष बनेकी छन।

अखिल क्रान्तिकारीकाे जिल्ला नेतृत्वमा रहेकी उनी हाल पार्टीकाे गाउँपालिका अधिवेशनबाट चम्पादेवी गाउँपालिका कमिटी उपाध्यक्ष सर्वसम्मत चयन भएकी हुन् । स्नातक तहमा अध्ययरत उनी  अखिल क्रान्तिकारीकाे जिल्ला उपाध्यक्ष बनेकाे केही समयमै  पार्टीको उपाध्यक्ष बनेकी हुन्।

 

तपाइँको प्रतिक्रिया ।