ओखलढुंगाका तिन नेता नेकपा एमालेको केन्द्रीय कमिटीमा,कसले कति मत ल्याए ?

कपन अनलाइन

काठमाडौं, मंगसिर १४ ।

ओखलढुंगाका तिन नेता नेकपा एमालेको केन्द्रीय कमिटीमा निर्वाचित भएका छन । नेकपा एमालेको दसौ महाधिवेसनमा भएको निर्वाचनमा जिल्लाका तिन नेता विजयी भएका हुन् ।

सो महाधिवेसनमा भएको मतदानमा यज्ञराज सुनुवार , किशोर अधिकारी र बालकृष्ण ढुंगेल निर्वाचित भएका हुन्। सो महाधिवेसनमा २०९६ जनाले गरेको मतदानमा खुल्ला तर्फ  सुनुवारले १७५२ मत प्राप्त गरेका छन भने ढुंगेलले १६६६ मत प्राप्त गरेका छन । त्यस्तै प्रदेस नं १ को भूगोलबाट उम्मेदवार रहेका अधिकारीले १७७३ मत प्राप्त गरेका छन।

 

तपाइँको प्रतिक्रिया ।